सीमा विवाद बारे १५ वर्षिय बालकको मोदीलाई पत्र

बेलायत । नेपालको लिपुलेक भूभाग मिचेर भारतले बाटो बनेपछि अहिले नेपाल- भारत सम्बन्धमा एउटा तरंग आएको छ। संसारभर रहेका नेपालीहरुले यस बारेमा बिभिन्न प्रतिक्रिया जनाइरहेका छन् । यसैबीच बेलायतमा जन्मिएका नेपाली मुलका विद्यार्थीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो असन्तुष्टि लेखेर पठाएका छन्। प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै विद्यार्थी शुभाशीश श्रेष्ठले पत्र पठाएका हुन् । बेलायतमा आफ्ना … Continue reading सीमा विवाद बारे १५ वर्षिय बालकको मोदीलाई पत्र